banner

समाचार

रोशी गाउँपालिका प्रमुख डिबी मोक्तानद्दारा चलचित्रकर्मीलाई राहत वितरण

काठमाडौं । कोभिड-१९ कोरोना भाईरसका कारण लामो समय सम्म लकडाउन खेप्नु परेका तामाङ चलचित्रकर्मीलाई ह्याङला सिने मिडिया हाउसको राहत संकलन तथा बितरण अभियानमा रोशी गाउपालिकाका प्रमुख, चलचित्र निर्माता, निर्देशक तथा समाजसेवी डिबी मोक्तानले नगद रु ५०००० पचास हजार सहयाेग गरेका छन ।
अति समस्यामा परेका तामाङ चलचित्रका कलाकार, प्राविधिक गरेर २२ जनालाई नायक कुमार मोक्तानको सकृयतामा राहत बितरण गरिएको छ । चलचित्रमै जीवन बिताई रहेका थुप्रै कलाकार, तथा प्राबिधिक समस्यामा परेकाहरुलाई राहत बितरण तथा संकलन अभियानलाई हामी निरन्तर अगाडि बढाउदै सक्दो सहयोग गर्ने ह्याङला सिने मिडिया हाउसका प्रबन्धक निर्देशक तथा सिने पत्रकार जयन कुमार मोक्तानले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्