banner

ताजा समाचार

वडा कार्यालय द्दारा बिधालय लाइ खेलकुत सामाग्री सहित कोभीट नियन्त्रण का लागि आवस्यक समान वितरण

1 258 total views, 1 1 views today

२९ मंशिर कालिकोट, सान्नित्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेका ३ वटा बिद्यालयललाई वडा कार्यालयलको बिसेष सहयोग मा  कोभिड–१९ रोकथाम तथा नियन्त्रण सामान  सहित खेलकुद सामाग्री बितरण गरियको को छ । वडामा रहेका श्री कालिका मा.वि. पंञ्चकोट डाडाँखेत, श्री खापरमष्टो आ.वि. साकेज्यूला र श्री महादेब प्रा.वि. लामाबगर लगायत का बिधालय लाई ५ नं.वडा कार्यालयले मास्क, सेनिटाईजर र आवश्यक खेलकुद सामाग्री बितरण गरेको हो,


                                                                                                 


विश्व महामारी कोभिड–१९ को रोक थाम कम भए सँगै नेपाल सरकारले बिभिन्न ठाउँका स्कुल क्याम्पसहरु संचालन गर्ने अनुमति दिएको छ, अनुमति दियसंगै  बिद्यालयमा बिध्यार्थिहरु ले नियमित मास्क लगाउने माहोल सबै घर परिवार को नभय को ले उक्त सहायोग वडा कार्यालयले गरेको वडा अदक्ष नरेश बम ले यन यस मिडिया संग्गा बताउनुभयो , यस्तै कुनै किसिमको सावधानी अपनाउने माहोल बिसेस गरि पिछडिएको छेत्र मा नबनेको हुनाले  बिद्यालय बाटै बिद्यार्थिका लागी मास्क, सेनिटाईजर जस्ता कोभीट नियन्त्रण का सामाग्री उपलब्ध गराउने उदेश्यले वडा कार्यालय को रहेको छ ,


                                                                                           


वडा न.५ मा रहेका सबै  बिधालय लाई आवश्यक  कोभिड–१९ सम्भन्धि सामाग्रीहरु वितरण गरेको वडा नं. ५ का वडा अध्यक्ष नरेश बहादुर बम ले बताउनु भयो। त्यस्तै बिद्यालय लाई आवश्यक पर्ने भलिवल,फुटबल, लुडो,चेस,ब्याटमिन्टन लगाएतका खेलकुद सामाग्रीहरु पनि सम्बन्धीत बिद्यालयका प्रधानाध्यापक लाई हस्तान्तरण गरेको वडा अध्यक्ष बमले बताउनु भयको छ । अध्यक्ष बमका अनुसार आउने दिनहरुमा पनि बिद्यालयलाई आवश्यक पर्ने सम्पुण सामाग्रीहरु वडा कार्यालय को बिसेस  सहयोग र अन्य सहयोगी संग सस्था सबैको सहयोग र सहकार्य मा सहजै  उपलब्ध गराउने यन यस मिडिया संग्ग बताउनु भय को छ ,

                                   ⇓अधिक जानकारी का लागि शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्