banner

कृषि

वडा को बजेट आफ्नै घर मा शिचाई पोखरी निर्माण सर्भ साधारण भने चिन्ता मा

1 233 total views, 1 1 views today

खडक बिस्वक्रमा

मंशिर ४ कालिकोट ,नेपाल सरकार को निर्णय जग्गा जमिन  बाजो राख्ने जो कोहि लाइ कारबाई गर्ने निर्णय अलप्रत्र परेकोछ, देश नया संरचना मा गय संगै सरकारले यस्तो निर्णय गरेको थियो ,देश का विभिन्न स्थान मा अहिले जहा त्यहि जमिन बाजै भय पनि सर्कारले कोहि कसैलाई कारबाई गर्न सकेको छैन ,

कालिकोट जिल्ला को शान्नी त्रिवेणी गा.पा. वडा.न. ०३ मा अहिले सम्म जमिन बाझै देख्न सकिन्छ,यसरि जमिन बाजो रहनुमा मुख्य कारण सरकार पक्छे को रहेको स्थानीय नागरिकहरु ले बताउने गरेका छन् ,स्थानीय सरकारले वडामा बिनियोजन गरेको बजेट धेरै जसो हुने खाने र अलि पहुज वाला लाइ नै सिचाई पाइप सिर्सक मा बजेट बिनियोजन गरे को पाइय को छ ,

बजेट अनुसार र पहुज वाला ले राम्रो संग  काम नगेरे नि केहि नहुने  सबै चिनजान कै छन्  भन्ने  जस्ता प्रतिकृया उपभोक्ता हरु ले  दिने गरेको  स्थानिया नागरिक हरु को भनाइ छ , पाइप भने खोला खल्सेरा रा कतै कतै देखिय पनि सिचाई कुलो भने रित्तो देखिन लागे को छ ,यसको मुख्य प्रभाब भने तिनै गरिब,निमुखा,असक्त,असाय ले खेप्नु परेको छ , स्थानीय मन्सरा लुवार ले यन यस मिडीया नेपाल लाइ बताउनु हुदै उहा ले भन्नु भयो अइले को नयाँ संरचना भन्दा पैलेकै सस्कार राम्रो थियो ,

जमिन सिचाई गर्दा कुलो पानि ल्याई पालोबर्द तरिका ले हामिलाई सहजै हुन्थ्यो , तर ऐले स्थानीय सरकार ले आफ्ना कार्य कर्ता आसेपासे र आफ्ना लागि बोलचाल गर्ने लाई सिचाई पाइप  बिनियोजन गरेकाले हामि जस्ता निमुखा को जमिन बाजो रहे जिम्मा स्थानीय सरकार ले लिनु पर्ने उहाले बताउनु भयो , 

अहीले गहु छर्ने समय भयपनी देश का सबै स्थान मा यो काम जारि रहे  पनि सान्नी त्रिबेणी गा.पा.वडा न.३ मा भने जमिन बाजै हुदा वडाध्यक्ष बिस्नु प्रसाद देवकोटा अन्योलमा रहेका छन् वडाध्यक्ष देवकोटा ले कानेपानी को मुहान  दर्ता गरे पनि खोला पानि आफ्नो  निजी धारो मा जडान गरि दैनिक आफुले पानि उपभोक् गर्दै आय पनि जनता को घर मा भने खडेरी परेको छ ,

सबै भन्दा पैला आफ्नो जमिन कुल्याउने पंचायती बेवास्ता समेत वडाध्यक्ष को घर आ कायमै रहेको छ , वडाध्यक्ष देबकोटा ले आफ्नो सन्तान र भबिस्य को लागि वडाको रकम विनियो जन गरि सिचाई पोखरी समेत निर्माण गरेका छन् ,

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्