banner

ताजा समाचार

वर्तमान परीवेशमा नेकपाको अन्तरघात,जनताको हालत र नेताका पूच्छर ।

1 361 total views, 1 1 views today

यनयस मिडिया
माघ १४ काठ्माडौँ,विश्वको जलस्रोतको धनि देश भनेर चिनिने मूलूक भनेकै नेपाल हो । विश्वमा बहादूर भनेर चिनिने पनि नेपालि हून । सबैभन्दा इमान्दार र मिहिनेति भनेर चिनिने पनि नेपालि एउटा खूकूरीको भरमा यूद्ध लड्ने र जित्ने पनि नेपालि तर यो धेरै पहिले जस्तो लाग्छ,धेरै बिरानो जस्तो लाग्छ । अर्को तरीकाले भन्ने हो भने सपना जस्तो पनि छ । किन भने जल स्रोतको धनि देशमा पानि किनेर पिउनू परेको छ । बहादूर नेपालिहरुले इमान्दार र मिहिनेति नेपालिहरुले बिदेशका गल्लीहरुमा नोकरी गर्दै लाचाहार भएर शिर झूकाउनू परेको छ ।


खूकूरीको भरमा विश्व यूद्ध लडेका नेपालिहरु अहिले सगरमाथामा विदेशि आएर सगरमाथा हाम्रो भनेर दावि गर्दा छमिेकि सूक्षाकर्मी नेपाल आएर नेपालिमाथि गोलि प्रहार गर्दा समेत हरेर बस्छौ अनि हामि नेपालि कति बहादूर छौ । कृर्षी प्रदान मूलूकका नेपालि हामि विदेशि रासन नआए भोक भोकै नेपालि कराउछन । बिदेशि बिचौलियाहरुले मूख नखोले सम्म मात्र नेपालको सुरकार ढल्दैन । बिदेशिले एक मिनेट मात्र भेटोस दश बर्ष लगाएर बनाएको गणतन्त्र र नेपालि जनताको दलिदान माथि लात हान्न नेपनलका कम्यूनिष्टहरु कूनै अप्ठ्यारो मान्दैनन । यो सम्म हून्छ भने जनक्रान्तिको के महत्व जनताको बलिदानको के महत्व संबिधानमा लेखिएका अक्षरहरुको के महत्व नेपालि न्यायलयको के आश ।


बेला बेला बिभिन्न किसिमका आँदीहूरी महा संकटहरु पार गर्दै आएको नेपालमा धेरै जसो संंकटहरु नियन्त्रण भएका छन । तर हाल सम्म पनि नियन्त्रण नभएको संकट भनेको नेपालको कूर्चिबादि पूँजिवादी र अवसरवादी कम्यूनिष्ट हो । बिश्व माहामारी कोरोना भाइरस कोभिड १९ को महा संकट झलेर मूक्तm नभएका नेपालि नागरीकहरु शूखको शास फेर्न नपाएका नागरीहरु अब कम्यूनिष्टको शिकारबन्ने डर चारै तिरवाट आउन थालेको छ । बिश्वमा कम्यूनिष्टहरुले आफ्ना देशहरुलाइ महान बनाएका धेरै रेकर्डहरु पनि छ । यसका उदारणहरु महान शक्ति शालि देशहरु उत्तर कोरीया चिन जस्ता देशहरु कम्यूनिष्टहरुले नै बनाएका हून ।


नेपाल मात्रै एउटा यस्तो मूलूक हो जहाँ कम्यूनिष्टहरुले नेत्रित्व गरेर देश बिगारेका छन । देशको अर्थतन्त्रबाट अरबौँ बजेट खर्च गरेर संंघिय लोकतान्त्री गणतन्त्रको उपलब्धी जनताले मतदान गरेर बनाएको सांसद संसद माथिको अनौठो प्रहारले देश फेरी संंकटमा जान्छकी भन्न्ो एउटा भए उत्पन्न भएको छ । बाढी पहिरो बाट बिचल्ली भएका नागरीकहर पूष माघको जाडोमा भाकै नांंगै जमिनमा सूत्न बाध्य छन । गाउँमा बाँच्ने आधार नपाएर सहरमा पोता लागाँदै जिन्दगि खोजिरहेका मानिसहरुहरु लाइ सडकमा सोफा माथि उपर खूट्टी हालेर आन्दोलन गरी सडक जाम गरी सताइ रहेका छन ।


सडक जाम गरेर एम्बून्सका बिरामिहरु बाटोमै मारीएका छन । परीक्षको लागि स्कूल हिडेका बिधार्थिहरु बाटोमा भाकै अलपत्र छन यो भन्दा ठूलो पिडा के हून सक्छ । एउटा कम्यूनिष्टले म भारत बिरोधि हू भनेर टेलिफोन मार्फत भारतिय पत्रकार बोलाएर अन्तर्बार्ता दिनछ नाका बन्दी गराउन बिन्ती चढाउछ र जन्तालाइ भोकै तड्पाएर बहादूर बन्न खोजेर महाराज नाका खोलिदिनूहोस सरकार ढल्न लागिसक्यो । अर्को कम्यूनिष्ट सरकारको कूर्चि नपाएर श्रीमतिको उपार गर्न भारत प्रस्तान गर्छ र श्रीमति भारतमा छोडर आउछ सडकमा सोफा राखेर जाममा परेका पिडित नागरीहरुलाइ सूनाउछ जनताको सेवाको लागि बिरामि श्रीमति सैयामा छोडर नेपाल आएकोृ छू जनता तड्पिएको हेर्न सक्दीन ।


 एउटा अर्को अनौँठो प्रश्नले सँधै मनमा प्रश्न खेलाउने गर्दछ । त्यो हो बिधार्थि आन्दोलन । यो संगठन भनेको पार्टि चलाउने र सरकार ढाल्ने एउटा महत्वपूर्ण अंग हो । तर यहाँ अलिकति फरक छ बिधार्थि रानिति गाउँमा सानै देखि आमा वूवाले खाइ नखाइ आफ्ना सन्तानलाइ भविष्यमा एउटा उच्च छबिको ठूलो नागरीक बनाउने मनसायले आफू भोकै बसेर आफ्ना ति चिरा परेका हात गोडामा रगत बगाउँदै राजधानिका महंगा कलेजहरुमा पढ्न पठाउँछन । जहाँ सम्म सहरका गल्लि चिन्दैन त्यतिबेला सम्म पढाई राम्रो हून्छ । जब  राजधानिका गल्लीहरु चहार्छ तव नेताका चियाका गिलासहरु पिउन थाल्छ अनि उसले यो कूरा बिर्षिन्छ मेरा आमा वूवाले चिया न पिएर मलाइ चिया खर्च पठाउछन ।


राजधानिका ठूला ठूला सहरहरुमा आफ्ना बिभिन्न आवश्यकताहरु पूर्ति गर्नका लागि एउटा बिधार्थिले रोइ कराइ गरेर भए पनि घरखेत बेचेर भएपनि घरबाट आर्थिक मागेर बिचौलिया नेताको पूचछर बनिसके पछि सडक आन्दोलन त गर्नै पर्यो । भविष्यको नेता बन्ने आशमा नेताको पावर छ भन्ने आशमा कजेज जान छोडेर रत्न पार्कमा आन्दोलन गर्ने बिधार्थि आमा बाउ मरे पछि घर फर्किीन्छ । गाउँमा आमा वूवाका मरेका लाश बाहेक बिहान बेलूका हात मूख जाड्ने जाहो सम्म नभए पछि साउले जग्गा जमिन सबै लीलाम गर्छ । आमा वूवाको तेह्र दिनको पून्नेतिथि सकाएर राजधानि आउँदा सडक आन्दोलन बाट पठाएको नेताले आफ्नो बिधार्थि कार्यकता चिन्दैन । त्यो बिधार्थि कार्यकर्ताको अन्तिम निर्णय हो बिदेशको गूलामि अहिले त्यसैको संंकेत छ हाम्रो नेपालमा ।

                                                                    ⇓  अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्