banner

ताजा समाचार

वागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ भदौ । वागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । साथै सभामुख तामाङको छोरालाई पनि कोरोना पोजिटिभ देखिएको छ ।
काठमाडौंमा केहीदिन अगाडी बैठक बस्ने क्रममा उपसभामुख तामाङलाई संक्रमित भएको अनुमान गरिएको छ । उपसभामुख तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै स्वकीय सचिव एलिसा थापाले जानकारी दिईन् ।
उपसभामुख तामाङ नुवाकोट क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित नेकपा नेतृ तथा पूर्व कृषि राज्यमन्त्री हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्