banner

प्रवास

विदेशी विद्यार्थी अस्ट्रेलिया आउन पाउने

सिड्नी । कोरोनाको महामारीका कारण अध्ययन स्थगन गर्न बाध्य भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाले स्वदेश आउन दिने निर्णय गरेको छ । अस्ट्रेलिया सरकारको यस्तो निर्णयले नेपाली विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् ।

यहाँका ब्यापार मन्त्री साइमन बर्मिङ्ह्मले आइतबार उक्त कुरा बताएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ । पत्रिकाको अनलाइन संस्करणअनुसार पहिलोपटक साउथ अस्ट्रेलियाको एडिलाइडमा तीनसय विध्यार्थीलाई आउन दिइने छ ।

एडिलाइड आइपुग्ने सबै बिध्यार्थीलाई सुरूमा क्वारेन्टिनमा राखिनेछ । दुई हप्तापछि उनीहरुले आफ्नो अध्ययन सुरु गर्न पाउनेछन् ।

हाल चीन, भारत, नेपाल र भियतनामबाट अस्ट्रेलिया आउनुपर्ने हजारौं विद्यार्थीहरू आ–आफ्ना देशमा अड्किएका छन् । उनीहरुको क्वारेन्टाइनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगर्ने यहाँको सरकारले स्पष्ट पारेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्