banner

ताजा समाचार

विप्लप नेकपाका थूनामूक्त नेता तथा कार्यकर्ताहरु लाई अछाममा सम्मान ।

1 295 total views, 1 1 views today

यनयस मिडिया
माघ १३ काठ्माडौँ,प्रर्तिवन्धीत बिप्लव नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टिका थूनामूक्तm नेता तथा कार्यकर्ताहरुलाइ नेकपा अक्षामले सम्मान गरेको छ ।२७ दिन पछि हिरासत मुक्त भएका नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला सचचिवालय सदस्य तथा अछाम जिल्ला पार्टी कार्यलय सचिव संगै करिब ११ महिना १३ दिन पछि हिरासत हुँदै सुधार केन्द्र सम्म वसेर जेल जिवन वितायर आएका अखिल क्रान्तिकारी अछामका पुर्व जिल्ला सचिव र सहसचिव लाई नेपाल कम्युनिस्ट पार्टी अछाम दारा राजवन्दि रिहाइ तथा समान कार्यक्रम अछामको ढकारिमा सम्पन्न सम्पन्न गरेको बताइएको छ । नेकपाका कार्यकर्ताहरु गिरप्तार मूक्तm हूने क्रमस बराबर रहेको छ । नेकपाका केन्द्री नेता धर्वेन्द्र वास्तोला लाई गिरप्तार गरे लगतै अर्का नेता अनिल शर्मा बिरहि पनि थूना मूक्त  भएका हून ।
                                                                                                            ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓ 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्