banner

ताजा समाचार

विप्लप नेकपा द्धारा बन्दको पूर्व सन्ध्यामा देशभर एकैसाथ मसाल जूलूस ।

1 573 total views, 1 1 views today

यनयस मिडिया
माघ ९ काठ्माडौँ,प्रतिबन्धी नेत्र बिक्रम चन्द बिप्लव नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टिले माघ १० गते नेपाल बन्दको आवाहन गरे सँगै ९गते वेलूकि देश भर एकैसाथ मसाल जूलूस गरेको छ । नेकपाले भनेको छ बिना बिना कारण नेपाल कम्यूनिष्ट पार्टिका नेता कार्यकर्ताहरु जनतासँग काम गरीरहेका बेला गिरप्तार गरेको हूनाले भोलि नेपाल बन्द गरीएको र भालि नेपाल बन्द सफल बनाउन सहयोग गरीदिन हून को लागि अपिल गर्दछौँ ।


हामी लाई थाहा छ कि बन्द नै विकल्प हैन तर शासक हरुले जब जनताको आवाज माथी बुट बजार्छ्न जनताका आवज लाई बोल्न दिदैनन । एउटा राजनीति पार्टी प्रर्ती अमानवीय व्यबहार गरिन्छ आफ्नो सम्पूर्ण असफलता लाई ढाकछोप गर्न अशान्तिको बीउ रोप्छन तब देश जनता र रास्ट्रको आवाज बोल्ने कोहि न कोहि शक्ति त निस्कनै पर्छ। आज देशमाथी कालो बादल मडारिएको छ। निरंकुस फासीवाद चलिरहेको छ यस प्रवृत्तिका विरुद्ध संघर्ष र बिद्रोह अनिवार्य आवश्यकता बनिरहेको छ।राजनीति पार्टी प्रती प्रतिबन्ध , पार्टी कार्यकर्ता गिरफ्तारी , जेल यातना गैरन्यायिक गिरफ्तार र अराजनीतिका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आयोजन गरेको भोलीको बन्द लाई सफल पार्नका लागि सबैमा अनुरोध गरिन्छ।
                                                                                                    ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्