banner

ताजा समाचार

विप्लव अब सडकमा आउनु पर्छ:आहुति

1 200 total views, 1 1 views today

यनयस मिडिया                                                       

माघ २९ काठमाडौं । नेकपा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयाेजक बिश्वभक्त दुलाल (आहुति)ले बिप्लव अब सडकमा आउनु पर्ने कुरामा जाेड दिएका छन । आहुतिले अहिलेकाे अवस्थामा सडमा आउनु पर्ने पार्टी नआएर आफ्नाे व्यवस्था सुल्झाउनका लागि अवसरवादीहरु सडकमा आएकाले जनताहरु फेरि पनि संकटमा पर्न थालेकाले यस्काे नेत्रित्व विप्लवले गर्ने कुरामा जाेड दिएका छन ।                                       

बिहिवार काठ्माडाैकाे नेपाल राष्टीय प्रज्ञा भवनमा आयाेजित चार पार्टीकाे संयुक्त रणनितिक माेर्चा घाेषणा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले प्रचन्ड पारिवारी संरक्षणका लागि सडकमा आएकाे दावि समेत गरे । सडकमा नाटकाे आन्दाेलन गर्नेहरुलाई अहिले प्रर्तिगमन भए पनि आफुहरुलाई जनमुक्ति सेना बिगठन भएदेखि नै प्रतिगमन भएकाे खुलासा समेत गरेका छन ।

  ⇓ यो पनि हेर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्