banner

ताजा समाचार

विप्लव नेकपाको देशव्यापि बिरोध सभा एकै साथ सम्पन्न : यस्तै हर्कत जारी रहे कडा प्रर्तिरोध गर्ने चेतावनि

1 235 total views, 1 2 views today

यनयस मिडिया
माघ ५ काठ्माडौँ,प्रर्तिबन्धीत नेपाल कम्युनिष्ट पार्टीकोे देश व्यापि बिरोध सभा देशभर भव्यरुपमा एकैसाथ सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्बेन्द्र बास्तोला कन्चन लगायतका नेता तथा कार्यकर्ताहरुलाइ केपिवलि नेत्रित्वको सरकारले गैरन्यायिक ढंगले गरेको गिरफ्तारीका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यक्रम अनूसार नेकपाले देशभर बिरोधसभा गरेको हो । सोहि अन्तर्गत नेकपा कालिकोटले पनि बिरोधसभा भव्यताका साथ सम्पन्न भगरेको छ । जिल्लाका छूटछूट्टै बिरोध सभालाइ सम्बेधन गर्दै



नेकपा कालिकोटका इन्चार्ज कर्ण भण्डारी बिराट र जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले केपि बादल मण्डली सरकारले सरकार रसत्ताको आडमा सच्चा क्रान्तीकारीहरुमाथि यस्तै दमन जारी राख यसको प्रर्तिरोध कडा हूने र तानाहाइ बिरुद्ध जनताले के गर्छन भन्ने कूरो कूनै नौलो नहूने चेतावनि समेत दिएका छन । यस्तै आफ्नो पार्टिका नेता कार्यकर्तालाई धरपकड,गरि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर भद्दा राजनीतिक फोहोरी खेल मञ्चन गरेर देशलाई प्रतिगमन तिर लिएको समेत स्पस्ट पारेका छनमाघ १० नेपाल बन्द सफल पार्न सम्पूर्ण पक्षलाई नेपाल कम्यूनिष्ट पार्टिले अपिल समेत गरेको छ ।
                                                      ⇓ अधिक जानकारीका लागि सेएर गरौँ ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्