banner

ताजा समाचार

विप्लव नेत्रित्वको नेकपाका अन्तराष्टिय व्यूरो प्रमूख वास्तोला ललितपूर र मकवानपूरको सिमाबाट गिरप्तार

1 262 total views, 1 1 views today


खडक बिश्वकर्मा
२९ पौष काठ्माडौँ
नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा‍बाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्यले जानकारी दिएकि छन ।



केही दिनअघि मात्रै त्यहाँ प्रहरीले सर्च अपरेशन चलाएको थियो । चन्द समूहले निर्माण गरेको हाइ प्वाइन्टहरु समेत भत्काइएको ललितपुर प्रहरीले जनाएको छ । ुअग्लो अग्लो ठाउँमा निगरानीका लागि हाइ प्वाइन्टहरु बनाएका रहेछन्, हामीले सबै डिस्ट्रवे गर्यौं बज्रचार्यका अनुसार त्यस क्षेत्रमा चन्द समूहले हाइ प्वाइन्टहरु निर्माण गरेर ट्रेनिङ सेन्टर सञ्चालन गरेको सूचनापछि गस्ती बढाइनुका साथै संरचनाहरु समेत भत्काइएको छ ।

                                     ⇓अधीक जानकारीका लागि सेर गर्नुहोस् ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्