banner

कणाली प्रदेश

शान्नी त्रिबेणी र नरहरिनाथ गाउँपालिका हुदै बडिमालिका जोड्ने सडकको शिलान्यास

1 393 total views, 1 1 views today

यनयस मिडिया

फागून २५ काठ्माडौँ-कालिकोट जिल्लाको शान्नी त्रिवेणि गाउँपालिका लाग्नाबाट नरहरीनाथ गाउँपालिकाको  वडानँ ५ मा जोड्ने सडक सन्जालको बूधवार एक कार्यक्रमका बिच शिलान्यास गरीएको छ ।

नरहरीनाथ गाउँपालिकाको ७० लाख लागतमा सडकको शिलान्यास गरीएको बताईएको छ । रुप्सा जोड्नका लागि गत साल शान्नी त्रिवेणि गाउँपालिकाले २ करोड ७० लाख लागतमा सडक बिस्तार गरीसकेको छ ।

 

यो सडक शान्नी त्रिवेणि गाउँपालिका र नरहरीनाथ गाउँपालिका जोडेर बडिमालिका पर्यटकिय स्थल सम्मका लागि बिस्तार गरीएको शान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष डम्बर बहादूर शाहिले बताए ।

बूधवार शिलानेस गरीएको सडक नरहरीनाथ गाउँपालिका हूदै गाउँपालिकाको वडानँ ५ रुप्सा सम्मका लागि निर्माण हूने नरहरीनाथ गाउँपलिकाका अध्यक्ष धिरबहादूर बिष्टले बताएका छन ।

 

दूई गाउँपालिका हूदै बडिमालिका जोड्ने सडकको सिलान्यास गर्दै शान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष डम्बर बहादूर शाहि र नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादूर बिष्टले दूईवटै गाउँपालिकाको सम्बन्धलाई मजबूद बनाई पर्यटकिय क्षेत्रको बिकाश गर्ने र प्रर्यटन प्रबद्र्धनका लागि हातमालो गर्दै अब छिटै बडिमालिका गाडि पूर्याउने प्रर्तिबद्धता जनाएका छन ।

                                               

    ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्