banner

कणाली प्रदेश

शान्नी त्रीवेणि गा.पा.वडानं २ मा ताला,प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक द्धारा धम्की

1 738 total views, 1 1 views today

चैत्र ४ कालिकोट : जिल्लाको शान्नी त्रिवेणि गाउँपालिका वडानं २ को वडा कार्यलयमा स्थानियले ताला लगाएका छन । बेरोजगार यूवाहरुलाई रोजगारीको अवसर प्रदान गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपनि शान्नी त्रिवेणि गाउँपालिकामा यस बिषयमा बर्षेनि एक न एक वडा कार्यलयमा ताला लाग्दै बिवाद हूदै आएको थियो ।
बूधवार गाउँपालिकाको वडानं २ मा बेरोजगार,गरीव र न्यून बर्गका कामदारहरु लाई छनोट नगरी जनप्रर्तिनिधिहरुका आशेपाशे र नजिकका मान्छेहरुलाई छनोट गरेको भन्दै स्थानियले ताला बन्द गरेका हून ।
वडा कार्यालय बाट गाउँपालिकामा ३३५ जना को फारम पठाय पछी गाउँपालिकाले ८६ जना कामदारको सुची पठायको र त्यसबाट पनि २० जनाको नाम काटेर जनप्रर्तिनिधिहरुका आशेपाशे र नजिकका मान्छेहरुलाई छनोट गरेको आरोप स्थानीयले लगायका छन ।
यस बिषयमा वडाध्यक्ष बिर्जित बटालालाई सोद्धा आफू बिरामि भएर एक महिना देखि कोहलपूरमा रहेकाले त्यो बिवादको बिषयमा आफूलाई कसैले पनी जानकारी नगराएको बताए ।
वडाध्यक्ष बटालाले कार्यबाहक सूम्पीयका का वडाध्यक्ष परेक बहादूर बूढाले वडा कार्यलयवाट भरीएका फारमहरु गाउँपलिकामा पठाएको र कामदारहरुको सूचि पनि गाउँपालिकाले नै पठाएकाले त्यसमा वडा कार्यलयको कूनै पनि दोष भएको जिकिर गरेका छन ।
यो प्रशंग सून्दा अचम्मको कूरा गाउँपालिकामा फारम पठाउँदा कून वडामा कस्तो मान्छे बेरोजगार भनेर गाउँपालिकाले कसरी छूट्याउछ होला
हामिले शान्नी त्रिवेणि गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक मोहन सूवेदिलाई कून आधारमा
कामदारहरु छनोट हून्छन भनेर सोधेका थियौ ।
संयोजक सूवेदीले(धम्क्याउँदै,लोभ्याउँदै र पावरको आधारमा जवाफ दिए)म केपि शर्मा वलिको मान्छे हो,कूनै वडामा ताला लागोस मलाई केहि फरक पदैन,कामदारहरु गाउँपालिकाको सिस्टमले छानेको हो, हामिले भन्न मिल्दैन ।
पत्रकारहरु गलत छौ,जून ठाउँमा धेरै मान्छे छनोट भयो त्यहाँ ताला लाग्नू स्वभाबिक हो । तिमिहरुले के माग्न चाहेका हौ, मलाई केहि फरक पदैन, उनले भने म कूनै जिम्मेवार व्यक्ति पनि होईन ।
गाउँपालिकाका कर्मचारीहरुको यस्तो अभिव्यक्ति सून्ने हो भने पार्टि र पहूँजको आधारमा कामदार छनोट हूने रहेछन । पत्रकारहरुले सामान्य सूचना माग्दा कार्यलय समय भित्र मदिरा सेवन गरी धम्काउने कर्मचारीहरु नागरीकहरुका काम कर्तब्य र सेवा प्रर्ति कति को जिम्मेवार छन भन्ने कूरामा स्वतह अबिश्वास छ ।

                                    ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्