banner

ताजा समाचार

शिक्षा र स्वास्थे  छेत्र  को बिकृति शुधार नगरे अखिल क्रान्तिकारी ले कारबाही गर्ने गजुरेल को चेतावनी

1 353 total views, 1 1 views today


पुस १ काठमाण्डौ , ने.क.पा. (क्रान्तिकारी मावबादी) निकट अखिल क्रान्तिकारी को २९ , ३० गते बसेको केन्द्रीय कमिटि को बैठक मा नेपाल सरकार रास्त्रियता ,जनजीविका,जनतन्त्र र मुख्य गरि शैक्षिक क्षेत्र र स्वास्थे  को बिसय मा जति गम्बिर हुनु पर्ने हो, त्यो स्थिति नभय को हुनाले अब जनता ले  बिर्दोह गर्नु जनता को अधिकार  मा  रहेको अखिल क्रान्तिकारी संगठन का  अध्यक्ष  हरि कृस्न गजुरेल को भनाइ रहे को छ  ,

शिक्षा र स्वास्थे  छेत्र  को बिकृति , विसंगति ब्यापारी करण र माफिया करण को सारथि बनायका सासक  हरु बिरुद्द ससक्त भण्डाफोर गर्ने  र आवसेक परे अखिल क्रान्तिकारी ले कारबाही पनि गर्ने  समेत बताउनु भयो ,

अबको हाम्रो अभियान भ्रस्ट हरु को बिरुद्द  देश ब्यापी आन्दोलन गर्ने , जब सम्म संबिधान को धारा उप धारा मा उल्लेखित  निसुल्क शिक्षा र स्वास्थे  को पहुज सर्ब साधारण को पहुज मा पुग्दैन तब सम्म अखिल क्रान्तिकारी  ले कडा भन्दा कडा आन्दोलन को शिर्जना  गर्ने  बताउनु भयो , शिक्षा भनेको त सबै सर्वसाधारण को पहुज  मा हुनु पर्ने कुरा हो मात्र लेख र उपलेख को कुनै औचित्य नभयको समेत उल्लेख गर्नु भयो ,

 

 शिक्षा र स्वास्थे लाइ  पुण रुप मा निसुल्क यवं रास्ट्रीय करण सर्भासुलब  तथा बैज्ञानिक र जनबादी  शिक्षा को लागि संगर्ष गरौ  ,शैशिक दलाल माफिया र भ्रस्ट हरु लाइ कारबाही  गरौ भन्ने नारा का साथ केन्द्रीय कमिटिको बैठक समापन भय को संगठन का अध्यक्ष हरि कृस्न गजुरेल ले यन यस मिडिया लाइ  बताउनु भयों ,



                                                   ⇓ शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्