banner

ताजा समाचार

संवैधानिक परिषद्को बैठक मा सभामुख सहित प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा अनुपस्थित

1 282 total views, 1 1 views today

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । आज बिहान कोरम नपुगेर स्थगित भएको बैठक अहिले सुरु भएको हो ।

                                                                                                        

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै बैठक बसेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा अनुपस्थित रहेका छन् ।

जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित रहेका छन् । नयाँ अध्यादेशले प्रधानमन्त्रीसहित तीन जना सदस्यको उपस्थितिमा पनि नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था गरेको छ ।

                                                      

                                                  ⇓शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्