banner

आर्थिक

सगरमाथा सरसफाई अभियान गिनिज वर्ल्ड रेकर्डमा

काठमाडौं । १४ अप्रिल देखि २९ मे २०१९ सम्म चलेको ‘सगरमाथा सरसफाई अभियान’ गिनिज वर्ल्ड रेकर्ड बनेको छ । यो अभियानलाई गिनिज वर्ल्ड रेकर्डले ‘वृहत सरसफाइ अभियान’का रुपमा मान्यता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

यो अभियान वृहत सरसफाई अभियानका रुपमा गिनिज वर्ल्ड रेकर्ड बनेको हो । गत वर्ष सगरमाथामा गरिएको यो अभियानका दौरान १० हजार ३ सय ८६ किलो फोहोर संकलन गरिएको थियो ।

मन्त्रालय तथा पर्यटन विभागको विभागको तालिम प्राप्त एक दर्जन शेर्पा यो अभियानमा खटिएका थिए । यसमा नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवाला खटिएका थिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्