banner

ताजा समाचार

सरकार र विप्लव नेकपा बीचको पहिलो चरणको वार्ता सम्पन्न,दोश्रो चरणको बार्ता सुरु

1 259 total views, 1 1 views today

यनयस मिडिया  

फागुन १९ काठमाडौं-सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  नेकपाको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा वार्ताबारे जानकारी दिँदै लेखेका छन्–”नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ ।

वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।”सरकारका तर्फबाट  गृहमन्त्री रामबहादुर थापा  र  विप्लव नेत्र  बिक्रम चन्द  नेतृत्वको नेकपाका तर्फबाट  पार्टी प्रबक्ता  खड्ग बहादुर  बिश्वकर्माको  संयोजगत्वमा  बार्ता भैरहेको छ  ।  पहिलो चरणको  बार्ता सकिय लगतै दोस्रो चरण को  बार्ता पनि  सुरु भइसकेको  छ  ।                                        

                                                        ⇓सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्