banner

समाचार

सशस्त्र प्रहरी निरीक्षक तामाङको सक्रियतामा २० किलो लागु औषध चरेश बरामद

पोखरिया, २ भदौ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसवता बाट गयराती ठुलो मात्रामा लागु औसध चरेस बरामद गरेका छन ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुर को सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्व मा रहेको टोलीले २० किलो लागुऔषध चरेस बरामद गरेको छ ।

नेपाल को मुडली टिनडोबियाबाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचना को अधारमा सशस्त्र प्रहरी ले ३८ पोकामा रहेको चरेस दसौता गाउँ नजिक बाट बरामद गरेको छ।चरस तस्करहरुले प्रहरीलाई देख्नासाथ चरेसको पोका फालेर भागेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्