banner

ताजा समाचार

सहमतिका तिन बूदामा औपचारीरुपमा जनमासका बिचमा हस्ताक्षर

1 179 total views, 1 1 views today

यनयस मिडिया

फागून २१ काठ्माडौँ-नेपाल सरकार र नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।

शुक्रबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा दुबै तर्फका वार्ता टोली संयोजकले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकारका तर्फवाट गृहमनत्री रामबहादूर थापा र नेकपाको तर्फवाट पार्टि प्रवक्ता खड्क बहादूर बिश्वकर्मा (प्रकाण्ड) ले सहमति पत्रमा हस्ताक्षर गरेका थिय ।

 

 

यस्ता छन् सहमतिका तीन बुँदा

१ दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत।

२ विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत।

३ नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत।

 

                                                    ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्