banner

ताजा समाचार

सूर्य चिन्ह मैले ल्यायको हूँ केपिवलि बिधान बाहिर छन :माधव कूमार नेपाल

1 176 total views, 1 1 views today

यनयस मिडिया
माघ ९ काठ्माडौँ,नेपाल कम्यूनिष्ट पार्टि (नेकपा)का अध्यक्ष माधव कूमार नेपालले सूर्य चिन्ह आफूले ल्यायको दावि गरेका छन । शूक्रवार काठ्माडौँमा आयोजना गरीएको बिशाल बिरोध प्रदशर््ानलाइ सम्बोधन गर्दै नेपालले निर्बाचन आयोगवाट पार्टि उतिबेला आफूलाइ जिम्मा दिएकाले सूर्य चिन्ह आफूले ल्यायको दावि गरेका छन ।


साथे नेपालले केपिवलि निरंकूश शासक भएको आरोप समेत लगाएका छन । अहिलेको संबिधानले देश बिधिको शासनमा चल्नू प्रर्ने भएपनि वलिको तानाशाहि प्रबिर्तिले आहिले देश बिपरीत दिशातिर गएको औँल्यायका छन । उनले जहिले पनि वलिले पार्टि र कार्यकर्ताहरुलाइ धोका दिने म गरेकोले आफू र प्रचण्डले केटाकेटी फकाए झै फकाएकाले पार्टिी अहिले सम्म नफूटेका दाबि गरेका छन । नेपालले पार्टिले सरकारको निग्रानि गर्नूप्रर्ने भएपनि वलिले त्यसो नगरेर उखान र टूक्काले देश चलाउन खाजेपछि पार्टिैलाइ त्यो सैय नभएको स्विकार गरेका छन ।
                                                                                            ⇓ अधिक जानकारीका लागि सेएर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्