banner

ताजा समाचार

सूर्य चिन्ह र नेपाल कम्यूनिष्ट पार्टि आफ्नो नभय आँधिहूरी आउछ; प्रचण्ड

1 286 total views, 1 1 views today

खडक विश्वकर्मा
२९ पौष काठ्माडौँ,प्रचण्ड माधव नेपाल समूहको बृहत कार्यकर्ता भेला काठ्माडौँको प्रज्ञापर्तिष्ठान कमलादीमा बूधवार भव्य रुपमा सम्पन्न भएको छ । प्रचण्ड माधव नेपाल समूहको नेपाल कम्यूनिष्ट पार्टि नेकपा काठ्माडौ जिल्ला कमिटिको आयोजनामा भेला सम्पन्न भऐेको हो । नेकपाका केन्द्रीय सदस्य तथा काठ्माडौा जिल्ला यन्चार्ज हिमाल शर्माले अध्यक्षता ग्रहण गर्नू भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले सूर्य चिन्ह र नेपाल कम्यूनिष्ट पार्टि दूबै आफ्रनो पार्टिको हूने पक्का हूने भन्दै कार्यकर्ताहरलाइ बिश्वास दिलाउनूभएको छ ।


   

अलवा यि दूवै आफ्नो पार्टिको नभएमा आँधिहूरी आउने स्थिति समेत सिर्जना हूनसकने चेतावनि समेत प्रचण्डले दिएका छन । अधयक्ष प्रचण्डले प्रधानमन्त्री केपि शर्मा वलिलाई सूध्रियलान भनेर ने धेरै पटक स्वीकार गरेको र वलिले यसको आफ्नो स्वीकारपनको धेरै फाइदा उठाएको समेत आरोप लगाएका छन ।


 

भारतको सल्लाहाले ससद भंग गरेर नेपालको संविधान लोकतन्त्र गणतन्त्र र नेपालि जनताको त्याग तपस्या वलिदान माथि वलिले उखान टूक्काको खेति गरेकाले यसको मूल्यांकन जनताले गरीरहेको वलिले यसको महंगो मूल्य चूकाउनू प्रर्ने भन्दै वलिलाइ प्रचनडले जोकरको संज्ञा दिदै वलिले सर्वोच्चमा गएर आफनो गल्ती भएको स्वीकार गरेर सिगो पार्टिी नेपालि जनतासँग गएर माफी मागे मात्र पार्टिले मूलयांकन गर्ने नत्र भने केपि वलि मानसिक रुपमा पागल भएको समेत जिकिर गरेका छन ।

                                             

                                                   ⇓ अधीक जानकारीका लागी सर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्