banner

कणाली प्रदेश

स्वतन्त्र राजनीतिदल माथीको यो प्रतिबन्धनै उनीहरुको हार हो ।

1 282 total views, 1 1 views today

यनयस मिडिया
माघ १२ काठ्माडाँै,पुर्ब देखी पश्चिम् महाकाली सम्म्को त्यो यात्राको त्यो दिन आज फेरि नया अभियानले ती दिनहरूको याद म्यटाउदै छ २०५२ साल तिर देशमा भीषण युद्धको सुरुवात हुँदै गर्दा माओबादिनामक मान्छे देख्न बित्तिकै लुक्ने ती युवाहरू बिस्तारै बुज्दैजादा युद्धमा आफ्नो अमुल्य ज्यानदिन तयार भए आखिर आमूल परिबर्तनकै खातिर थियो त्यो महान वीर हरुको बलिदान । यहाँ त केबल प्रचण्ड बाबुराम रामे लागाएतका केही अन्य नेताहरूलाई सत्तामा पुराउन मात्रै त रैछ ती हजारौं युवाहरूको बलिदान आखिर के पाए सहिद परिवार अनि घाइते योद्धाहरुले पाए त केबल खाडी अनि कोहि कसैले युरोप को पासपोर्ट आज दिनहु झन्डै १५(२० लासहरु दैनिकी आउने गर्छ्न रातो बाकसमा कोहि हिजोका जनमुक्ति सेना त कोहि कार्यकर्ता अनि समर्थक यो अबस्थाको सिर्जना ती दलालहरुका नाईके बन्न पुगेका प्रचण्ड अनि रामेलेहरुले लिनु पर्छ होइन भने अब हुने प्रस्तिथिको सामना गर्न तयारी हुनु पर्छ।


दस बर्ष जनयुद्ध मा दिएका सपनाहरू दलाल हरुले बाटोमै अल्पत्र पारेको र उक्त सपनाहरूलाई तुईन नदिने बाचा सहित अहिले स्वतन्त्र राजनीति गर्दै आउनु भएको बिद्रोहि नेकपा महासचिव बिप्लवले नेतृत्व गरेको नेकपालाई  जुन झण्डै २ बर्ष यता यो नालायक भ्रष्टाचारि सरकारले प्रतिबन्ध लगाएको छ यो तत्काल फिर्ता नगरिए यस्को कडा प्रतिबाद गर्न पुर्ब जनमुक्ति सेना जतिबेला पनि हाई एलोटमा छ हेक्का रहोस् रामे तिमिहरुले नै हो हामीलाई हतियार चलाउन सिकाएको । विश्राम मात्रै हो गरेको चलाउन भुलेको होइन त्यो समयले बिस्तारै बाताबरण सिर्जना गर्ने हो यहाँ कोहि आत्तिदैमा हामी फाईरिङ खोलिहाल्ने र कसैले उचाल्दैमा पछि हट्ने भन्ने पट्क्कै छैन हामी बिस्पोट हुन तयारी हुन्छौं त्यो आदेशको पर्खाई मात्रै हो ।



भलै त्यो दिन देख्न हामी चाहन्नौ तर पनि नालायक सरकारको यो दिन प्रतिदिनको निर्दोष नेताकार्यकर्ताको गिरफ्तार रोकिएन भने जे पनि हुन्छ जहाँ दमन त्यहाँ अनिवार्य बिद्रोह स्वभाबिक नै छ एकातिर बार्ताको ढ्वाक फुक्दैअर्कोतिर एक एक गर्दै गिरफ्तारले यो राज्यले गर्न चाहेको युद्ध नै हो त्यो हाम्रो अनिवार्यको कुरा होईन युद्ध तर राज्य यसरी कुर बन्दै जादा प्रतिबादको रूपमा हामिले पनि एउटा् नीति लिनै पर्ने देखिन्छ त्यो तेहि बेलाको कुरा रह्यो तत्काल हाम्रो लडाइँ दलाल, भ्रष्टाचार ,घुसखोरी,हरुसङ्को हो । तर पुलिस दाजुभाइले यो कुरा कहिले बुझ्ने हामी एक आपसमा लडाइँ गरेर हुने केही होईन परिबर्तन हिजो दस बर्ष जनयुद्धमा तपाईहरुको राम्रोसँग हामीले हबिगत देखेकै हो र फेरि पनि विनम्र अनुरोध गर्दछु तपाईं हरुले लड्ने होइन सहकार्य गरि अगाडि बड्नु पर्छ जो नालायक सरकार भित्र रहेको हरेक गुण्डा गर्दी भ्रष्टाचारको लिस्ट तयारी गर्ने बेला हो तपाईं हाम्रो अनि एकीकृत जनक्रान्तिको छिट्टै बिजय हुने र ई दलाल नालायकहरुको राम्रोसँग हिसाब् किताब गर्ने दिन आउनेछ हाम्रो जन अदालतले ती नपुंसकलिङ हरुलाई कार्बाही गर्ने छ मित्रहरू ।


स्वतन्त्र राजनीति गर्ने अधिकारलाई नै हनन गर्नु मुख्य उदेश्य भनेको केपि प्रचण्ड रामेहरुले आफ्नो हार स्वकार गरेको हो होइन भने सामान्य नागरिकहरु अनि स्वतन्त्र राजनीतिदल माथीको यो प्रतिबन्धनै उनीहरुको हार हो
तर क्रान्तिकारिहरुको लागि जेलनेल त सामान्य हो जो गहना नै भनिन्छ हामीलाई केही फरक पर्दैन तिम्रो प्रतिबन्धले हाम्रो बिचार र दस्तावेज बारे आदरणीय दाजुभाइ दिदिबहिनी बिच राख्ने अबसर पनि मिल्यो केपी दलालले १ महिना भित्र नै बिप्लवहरुलाई पाखा लाउछु भन्दै भुकेको पनि झन्डै २ बर्ष हुन लायो खोइ पार्टी त झन स्पोर्ट्स हुँदै अगाडि बड्यो तिम्रो सपना त जो जोक जोक मै सिमित । तिमी नैतिक हिन मान्छे हौ भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुज्ने एउटा् अबसर पनि मिल्यो हावामै गफ गर्दै आफ्नै भन्नेहरुको पेटमा त लात हान्छौ तिमी अरुको त कुरा गर्नु नै छैन केपि तिम्रो घमण्डले भरिएको बेलून अब छिट्टै फुट्ने दिन आएको छ हामी गर्छौ अब हेर्दै जाउ दलालहरु अत्ति भय खत्ती हुन्छ हेक्का रहोस् रामे।।


भर्खरै गिरफ्तार पार्टी केन्द्रिय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख आदरणीय कामरेड कंचन लगाएत झन्डै १ हजार नेताकार्यकर्ता लाई बिनासर्त रिहाई यो दलाल सरकारले गर्दैन त्यहाँ सम्म यो बार्ता सार्ता कुनै हुदैन र नेकपालाई कुनै बार्ताको हल्ला फिजाउदै गिरफ्तार गर्ने यो रणनीति हामीले बुज्नै पर्ने हुन्छ यो दलाल सरकारले जे सपना देख्दै छ त्यो कुनै हालतमा पुराहुने छैन हेक्का रहोस् बरु मित्यु स्वकार छ हार हरेस खाने कुरै छैन परिआएको बेला दुश्मनका विरुद्ध आफ्नो जिबन बलिदान गर्न तयार सेना सामान्य प्रतिबन्धले केही फरक पर्दैन हामी हाम्रो तरिकाले अगाडि बड्दै छौँ ।।

                                                                                                                                               तुफान सिंह कालिकोटे                                                                                                                                                                      जनमुक्ति सेना नेपाल सैन्य कमान्डर
                                                                                                                                      
                                                                                                                         ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्