banner

कणाली प्रदेश

स्वार्थका लागि बार्षिक उत्सव मनाउनेलाई चूनौति दिदै शंकर माध्यामिक बिधालय

1 294 total views, 1 1 views today

यनयस मिडिया

फागून २२ काठ्माडौँ-कालिकोट जिल्लाको शान्नी त्रीवेणि गाउँपालिका वडानं १ मा रहेको शंकर माध्यामिक बिध्यालयल परीवारले यतिवेला भब्य रुपमा विधालयको बार्षिउत्सव मनाईरहेको छ ।

 

२०५४ सालमा स्थापना भएको शंबर माध्यामिक बिधालयको शनिवार उद्घान गरीएको बार्षिक उत्सव ५४औँ बार्षिक उत्सव हो । २०२३ सालमा स्थापना भएको उक्त बिधालय पछिल्लो चरणमा साँच्चीकै शिक्षाको दियो बाल्दै जान थालेको छ ।

सरकारले  कर्मचारी समायोजन गरे सँगै अनूभवि शिक्षक समेत पाएको बिधालय राजनितिको रजई बाट निकै शूरक्षीत छ ।

 

५४औँ बार्षिक उत्सवको अवसरमा बिधालय परिवारले बिभिन्न साँस्कृतिक तथा सन्देशमूलक कार्यक्रमहरु समेतलाई प्रथामिकता दिदै शंकर माध्यामिक बिधालयको फरक तथा उदारणिय पहिचान दिन खोजिरहेको छ ।

शनिवारका दिन बिधालय ब्यवस्थापन समिति  स्थानीय सरकारका जनप्रतिनिधिहरु,अबिभावक,राजनिति दल,नागरीक समाज,शिक्षक,बूद्धीजिविहरु लगाएतको उपस्थितिमा बिधालयको बार्षिक उत्सवको उद्घाटन गरीएको छ ।

 

कार्यक्रममा देउडा,नृत्य,हूड्केउलि,लोक गायन लगायतका साास्कृतिक कर्यक्रम तथा भलिवल खेल  लगायतका बिभिन्न खेलकूदका कार्यक्रमहरु प्रस्तूत गर्दै बार्षि उत्सव मनाईएको बिधालयका शिक्षक खेमराज गिरीले बताएका छन ।

 

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मन बहादू गिरीको अध्यक्षता सन्चालित कार्यक्रममा बोल्दै प्रमूख अथिति शान्नी त्रिवेणि गाउँपालिकाकि उपाध्यक्ष होइजा बूढा(गिरी)ले जिल्लाका बिभिन्न बिधालयहरुले बार्षिक उत्सव मनाउन हिचकिचाई रहेका बेला बिधालय परीवारको पहिचान झल्काउने गरी कार्यक्रमको ओजना गरेको मा बिधालय परीवारलाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गरीरहे बालबालिकाहरुको उज्वल भबिष्यका लागि प्रेणा मिल्ने कूरामा जोड दिदै धन्वाद समेत दिएकी छन ।

बार्षिक उत्सव सँगे बिधालयको आर्थिक लेखाजोखा सामाजिक परीक्षण समेत गरीएको शिक्षक गिरीले बताएका छन । कालिकोटका धरै जसो बिधालयमा  विभिन्न बाहानामा  पहिलेका दिनहरुमा  स्वार्थका लागि गर्दै आयका  कर्यक्रम हरु बालबालिकाहरुको हितमा नभय पछी  गर्न सकी रहेका छ्हैनन , तर  शंकर माध्यामिक बिद्यालयले भने बालबालिका को  हित र मानशिक बिर्दिमा हुनसक्ने सास्कृतिक बिर्दिको यक्मात्र कार्यक्रम बिद्यालय को बार्षिक उत्शब  मा मात्र समाबेस रहेको ले  बिद्यालय ले यसलाई  निरन्तरता दिदै  आयको समेत  यन यस संग बताय का छन ।

 

 

 

                                                                                                                                        

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्