banner

कणाली प्रदेश

हस्पिटलको शैयावाट सहयोगको अपिल गर्दै कालिकोटका क्यान्सर पिडित धर्मराज खड्का

nahakul khadka

1 428 total views, 1 1 views today

यनयस मिडिया

फागून ८ काठ्माडौँ,कालिकोट जिल्लाको राष्कोट नगरपालिका वडानं २ साबिकको सिप्खानाका निवाशि बर्ष ५८ का धर्मराज खड्का बिगत ५ महिना देखि राजधानि काठ्माडौँ स्थित भक्तपुर  क्यान्सर अस्पतालको शैयामा क्यान्सरका कारण छट्पटाई रहेका छन ।

गाउँ मा हुदा समान्ने दात दुख्ने र दात को दुखाइ धेरै भय पछि गाउँ कै सामान्य मेडिकल मा गइ उपचार गरि मेडिकल कर्मी को उपदेश अनुशार दात उखेलेर फाले का उनि लाइ क्यान्सर भय को भन्ने पत्तै भयन  उनलाइ  भने अहिले जिबन कै ठुलो बर्ज पात आइलागेको  छ ,

देश का जिमेदार बेक्ती ले कुर्शी  का लागि  जति स्टेज मा ठुलो बिकार गरे पनि दूर्गम मा भने यस्तै हजारौ नागरिक सामन्ने रोग का कारण मिर्तु को सिकार बने का घटना यथा अवगत नै छन, जति सरकार आय पनि बिकट बिकट नै छ शिक्षा स्वास्थ्य बिकास का कुरा मात्रै सुन्न आय सर्भासाधारण ले भने सेवा पाय को कहिँ कतै भेटिय को देखि दैन , यसै को यक कारण हुन धर्म राज खड्का

दूर्गम कालिकोटको गाउँमा सानै देखि नै आर्थिक अभावका कारण कूनै ब्यवसाय  गर्ने नसकि कहिले भारत त कहिले गाउँमा आउने स -साना रोजगारीहरुमा सरिक रही जिवन गूजारीरहेका धर्मराज खड्कालाई गालामा क्यान्सर भएपछि,काठ्काडौँमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

डाक्टरको सल्लाह अनूसार खड्कालाई अप्रेशन गर्न नमिल्ने र किमो चढाई रहनू प्रर्ने भएकाले अँझै धेरै आर्थिक चाहिने डाक्टरको सल्लाह छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरीरहेको पाँच महिनाको अत्न्तरालमा उनको उपचारमा करीव ८ लाख बढी खर्च भईसकेको छ ।



अस्पतालमा कूरुवाको रुपमा बसेका  छोरा सुरेन्द्र खड्का ले रुदै अपिल गरेअहिले सम्म जति खर्च भयो त्यो सबै  घर जग्गा बेचेर,रिण गरेर जेन तेन आज सम्म भयो अवत आफन्त,चिनेजानेका र गाउँका सबैले रीण पनि दिन छोडि सके अब कता जाने केहि गरी बिरामि धर्मराज खड्का को ज्यानमा खतरा भईहालेमा घरमा रहेका बूढा आमाबूवा श्रीमती र छोराछोरी गरी १० जना परीवारको बिचल्ली हून्छ फेरी मिडियालाई गूहार्दे भने सवै परीवार सडकमा आउँछ उहाँलाई जसरी हून्छ बचाईदिनूहोस,उनको घरमा बिहान बेलूका छाक टार्न समेत असाध्यै मूस्किल छ ।


कृपाया अव सम्झीनूहोस यदि तपाईको घरमा पनि बाबा भन्ने स साना बच्चा बच्ची श्रीमति अनि बूढा आमा बूवा भयर धर्मराज खड्काको ठाउँमा तपाई तपाई भएको भए के हून्थ्यो ?

त्यसै आफ्नै पिडा सम्झेर सके आर्थिक सहयोग गरी दिनूहोला यदी सक्नू भएन भने यो समचार लाई सेयर गरी आर्थिक सहयोग गर्ने मान्छे सम्म पूर्याइ दिनू होला,एकपटक फेरी सम्झीनूहोस त तपाईको आमा बूवा दाजूभाई दिदि बहिनि छोरा छोरी मध्य जोकोहि पनि बिरामि भएर अस्पतालको शैयामा छट्पटिदा कस्तो पिडा हून्छ,त्यसैले सहयोग गर्नूहोस है ।

सहयोग गर्न चाहाने महानूभावहरुका लागि सम्पर्क ⇓
बिरामिको छोरा शूरेन्द्र ब.खड्का खाता नंः २३१००१७५१२९६३ नोबेल बैँक (surendra bahadur khadka)
मोवाइल नम्बरः९८६८९१३२१० सोधपूछका लागि(छोरा)
नहकूल खड्काः९८४८७४२२०९ सोधपूछका लागि (आफन्त )

                                                                             ⇓ सेयर गनूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्