banner

ताजा समाचार

विद्यमान सामाजिक कुरीति, कुसंस्कार र विभेदको कारण पिछडिएका बालबालिकालाई उद्धार गर्न जोड : विकाश तिरुवा

1 269 total views, 1 1 views today

एनएस मिडिया
माघ ३ काठ्माडौँ,समाजमा विद्यमान सामाजिक कुरीति, कुसंस्कार र विभेदको कारण विविध क्षेत्रवाट पिछडिएका उत्पीडित एवं उपेक्षित दलित समुदायको सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक, साँस्कृतिक तथा भौतिक विकास र उत्थानका लागी राष्ट्र र राष्ट्रियता प्रति सचेत रहदै संविधान प्रदत्त मौलिक हक तथा मानव अधिकार विरुद्धका क्रियाकलापहरु विरुद्ध जनचेतना अभिवृद्धि गदै दलित समुदायहरुको हकहितको संरक्षण र सम्वद्धन गर्दै सामाजिक तथा आर्थिक रुपमा पछाडि पारीएका दलित समुदायको सामाजिक सशक्तीकरणका माध्याम द्धारा प्रभावकारी सहभागीता तथा आधारभुत सेवामा पहुँचका लागी अविभेद र समानाता सम्वन्धित कानुनहरुको कार्यान्वयनमा सुदृढिकरण गदै उनिहरुको समग्र रुपमा विकास गरी समतामुलक समाजको निर्माण गर्ने


ध्ये राखी गठन गरीएको दलित अधिकार तथा विकास प्रतिष्ठान ड्राडेफ नेपाल सस्था को पहिलो साखा विस्तार २०७५ साल चैत्रमा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा स्थापना गरी सस्थाका गतिविधि संचालन गर्ने क्रममा देशको सम्रग अवस्था लाई मध्येनजर गरी आमा, बाबु वा संरक्षक विहीन, वेवारिसे, असहाय, अनाथ, तथा अतिविपन्न बालबालिकाहरुलाई आश्रय र खानपिन, सुरक्षा, पालनपोषण तथा शिक्षा प्रदान गर्न र बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरीे सुर्खेतको विरेन्द्रनगरनगरपालिका वडा नं ४ भैरव स्थानमा कर्णालि शहिद वाल गृह स्थापना गरी संचालन


भईरहदाँ आज सुर्खेत लाइन्स क्लब लगायत अन्य सयोगि समुहरुले वालवालिका लाई शैक्षिक समाग्री खाद्यान्न, लत्ताकपडाहरु सहयोग गरेको हुदाँ सम्रग केन्दिय कार्यालय तथा सम्रग दलित अधिकार तथा विकास प्रतिष्ठान ड्राडेफ नेपाल द्धारा सहयोगी सस्थालाई हार्दिक आवार प्रर्कट गर्दछौ । साथै आगामि दिनहरुमा आम कर्णालि वासि आमा कूवा दाजूभाई दिदि वहिनि र कर्णालि प्रदेमा रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यलयहरुले यो कार्यमा आर्थिक तथा भौतिक रुपमा सहयोग गरी हातेमालो गरीदिनहून अपिल समेत गरीन्छ । किन कि एक पटक सम्झिनूहोस त हाम्रा वावालिकाहरु असाहय हूदा कस्तो पिडा हून्छ होला हामि नभएको बेलामा हाम्रा आमा वूवा छरछिमेकिहरु असाहय हूदा हाम्रो मन कति प्ररोल्छ ?

                                                                                        ⇓  अधिक जानकारीका लागि सेयर गर्नूहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्