banner

प्रदेश

हाम्रो टिम नेपाल र पल शाहा टिम स्वास्थ्य सामाग्री लगायत राहात को साथमा कालिकोट आऊदै

1 28 total views, 1 1 views today

कालिकोट – हाम्रो टिम नेपाल र चर्चित नायक पल शाह टिम  स्वास्थ्य सामाग्री र अन्य राहात लियर कालिकोट आउने भयका छन!

कर्णाली प्रदेश समाज कान्तो टोकिया जापान पर्थ नेपाल अर्गनाइजेशन टिम अष्ट्रेलिया हाम्रो टिम नेपाल र टिम पल शाहा लागाएतको टोलि मंगल बार कालिकोट पुग्ने भएका छन

स्वास्थ्य सामाग्री लगायत राहात हस्तान्तरणको लागि कालिकोटको रास्कोट अस्पताल पचालझर्ना १ सिकु भात्डी रकु र मुम्रा स्वास्थ्य चौकिमा आबस्यक स्वास्थ्य सामाग्री साथै खाडाचक्र नगरपालिका जिल्ला अस्पताल कालिकोट मान्मा मा अक्सिजन सिलिन्डर स्वास्थ्य सामाग्री र खाद्यान्न लिएयर सयोग गर्न आऊने समाजसेबि इशा गुरुङ ले फेस्बुक मार्फत जानकारी  गर्नु भयकोछ

त्यस्तै Hamro Team Nepal ले प्रतक्ष्य अप्रत्यक्ष अप्ठेरोमा परेका नागरिकहरू लाइ सेवा दिएका ठाउहरू बाके , चितवन , पार्सा , लमजुन्ग , बाग्लुन्ग , जाजरकोट , कैलाली , सिन्धुपाल्चोक , झापा , तनुहु , पाल्पा लगायत अन्य स्थानहरूमा आर्थिक रकम दिएर सेवा सहयोग गरिसकेको र , जान नसकेकोमा अभियान्ताहरू मार्फत सेवा सहयोग पुर्र्याउने प्रयास जारी छ भने बिभिन्न बिरामी अभियान्ताहरु लाइ पनि आर्थिक रक़म सहयोग गर्दै आएको जानकारि दिए ,

आज काठमाडौं बाट हिडेको र सुर्खेतको बादि बस्ति दैलेख को तल्लो डुङ्गेशोरमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सयोग गर्दै कालिकोट पुग्ने बताऐ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्