banner

ताजा समाचार

हिंसाको राजनीति भनेर हामीमाथि सधैँ आरोप लाग्यो तर त्यो गलत सावित भयो:प्रकाण्ड

prakanda

1 86 total views, 1 1 views today

 यस मिडिया 

फागुन २२ काठमाडौं-नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु रातारातको चमत्कार नभएको दावी गरेका छन् ।

उनले दुई वर्षअघि देखिको निरन्तरको विचार विमर्शपश्चात विप्लव देशको शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको जानकारी दिए । प्रवक्ता बिश्वकर्माले राष्ट्र र जनहितलाई मध्यनजर गरेर सहमति र सहकार्य गरिएको स्पष्ट पारेका छन् ।

प्रवक्ता बिश्वकर्माले भने,“हिंसाको राजनीति भनेर हामीमाथि सधैँ आरोप लाग्यो तर त्यो गलत सावित भयो, जनताको पक्षबाट जनताको प्रतिनिधित्व गर्ने पार्टी कहिल्यै पनि हिंसात्मक राजनीति नगर्ने म जानकारी गराउँछु ।”राजनीतिमा रहेका नेताहरु जनताका लागि भन्दा केबल कुर्सीका लागि लड्दा देश संकटमा फस्दै गएको उनको भनाइ छ । जनताकाबीचमा रहेर देश विकासमा सहकार्य गर्न विप्लवले सरकारसँग सहकार्य गरेको प्रवक्ता बिश्वकर्माले स्पष्ट पारे ।

                                                             ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्