banner

ताजा समाचार

हिजो बिरोध गर्ने बाबुराम आज प्रचण्डको समर्थनमा

nsmedia

1 134 total views, 1 1 views today

यन यस मिडिया 
माघ २२ काठमाडौँ ,
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घोर बिरोध गरेर सहयात्रिसग पार्टी फुटायका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विभाजित नेकपाको प्रचण्डसमुहलाई समर्थन गरेका छन् ।
भरतपुरमा सञ्चारकर्मीसंँग कुरा गर्दै उनले भने असंवैधानिक तरिकाले विघटित संसद पुनस्थापना नभए सबैदलहरु एवं नागरिकले मिलेर सशक्त आन्दोलन गर्ने बताएका हुन्  भने, “विघटित संसद पुनरवहाली गर्ने सर्वोच्च अदालतको काम हो, यदि भएन भने नागरिकले सशक्त आन्दोलन गर्नेछन् ।” यसबाहेक उनले प्रचण्ड समुहले घोषणा गरेको भोलि हुने देशव्यापी आमहडतालको समर्थन गरेका छन् । डा. भट्टराईले भने, “आन्दोलनका विविध रुप हुन्छन् । जुनसुकै आन्दोलनको हामीबाट स्वागत हुन्छ ।” जुनसुकै पार्टीले आन्दोलन गरे पनि सयुक्त रुपमा आन्दोलन गर्दा प्रतिक्रान्तिलाई सजिलै परास्त गर्न सकिने उनको भनाइ छ ।
                                                                                                                             ⇓ अधिक जानकारीका लागि सेयर गर्नुहोस
Aa
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्