banner

ताजा समाचार

२४ घण्टामा २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा बिहिबार २७४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गर्दा २७४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १९ हजार ५४७ पुगेको छ। जसमध्ये १४ हजार २४८ जना निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्रै २२७ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ। यस्तै जना क्वारेन्टिनमा १३ हजार २०१ रहेका छन्।

नेपालमा कोरोनाबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्