banner

जिल्ला - सेरोफेरो

उद्योग वाणिज्य केन्द्रीय मासंघकाे उम्मेदार मा चन्दप्रसाद ढकाल

1 239 total views, 1 1 views today

 बिस्वनाथ सिम्खाडा,

कार्तिक ११ काठमाडौ , उद्योग वाणिज्य महासंघकाे ५४ औ केन्द्रीय महासंघकाे निर्वाचनमा बिरिष्ट उपाध्यक्षकाे उम्मेदवारी दिएका उद्योग पति चन्द प्रसाद ढकालकाे जित निश्चित देखिएकाे छ । मंसिर ११ गते उद्घाटन हुने केन्दिय साधारण सभामा देशभरका उद्योग पतिहरू काठमाडौ मा जम्मा भई, ढकाल प्यानललाई बरिष्ट उपाध्यक्षमा जिताउन कसिएका छन ।

देशका ७७ वटै जिल्लामा व्यावसाय संचालन गरि सेवा दिरहेका उद्योग पछि ढकालकाे पक्षमा अत्याधिक जनमत रहेकाे देखिएकाे छ । अनलाईन न्युज खवरसंग बरिष्ट उपाध्यक्षका उम्मेदवार ढकालले, देशैभरका उद्योगी व्यावसायिहरूले आफुलाई माया गरेर उम्मेदवारी दिन लगाएका छन ।

उनले भने, लामाे समय देखि उद्योग वाणिज्य महासंघमा गरेकाे याेगदानले गर्दा, आफुलाई जिताउन देशभरका उद्योगी व्यावसायि लागिपरेकाले आफ्नाे जित निश्चित रहेकाे दावि गरे । आफु सानाे व्यावसायि देखि देशभरका ७७ वटै जिल्लामा व्यावसाय संचालन गरि, सेवा दिरहेकाले पनि, आफुलाई सवै उद्योगी व्यावसायिहरूले साथ दिने विश्वास व्याक्त गरे ।

उनले भने, काेराेना कहरमा चाैपट बनेकाे देशकाे आर्थिक अवस्थालाई वैज्ञानिक तवरमा सरकार संग सल्लाह र समन्वय गरि आर्थिक सम्वृदिकाे अभियानमा निरन्तर अगाढि बढाउने प्रतिवद्वता जायर गरे, ढाकाल सत्तारूढ नेपाल कम्युनिस्ट पाटि नेकपा निकट उद्योग पति हुनकाे मुख्यगरि देशभरिका ७७ वटै जिल्लाका ग्वलाेबल आईएमई बैकका अध्यक्ष हुन।

उनले भने,चुनावि एजेन्डा पूरा गर्न नसके जिल्लाका व्यावसाय संचालन गरेका संस्थानमा ताला लगाउन सवैलाई आग्रह गरे । ढकाल प्यानलमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश वागमति प्रदेश, २ नम्वर प्रदेशले साथ दिएकाले, उनकाे पक्षमा भारि मत देखिएकाे छ । यस्तै अर्काे प्यान किशाेर प्रदान बरिस्ठ उपाध्यक्षमा उम्मेदवारी रहेकाे छ । साधारण सभाकाे प्रधानमन्त्री केपि शर्मा वलिले, भिडियो कन्फेन्स मार्फत उद्घाटन गर्ने कार्यातालिका छ ।

चन्दप्रसाद ढकाल ज्यु लाइ जिताउन शेर गर्नुहोस ↓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्