banner

ताजा समाचार

नेपालि कांग्रेश कालिकोट जिल्ला कार्य समिति ले बिरोध प्रदशन गर्ने नेता बम,

1 606 total views, 1 1 views today

मंशिर २३ कालिकोट,नेकपा सरकारको सर्बसत्ताबादी प्रबिर्ती,covide-19 को नियन्त्रण मा असफलता,स्वास्थ्य सामांग्री मा अनिमियतता,राज्यआतंक ,चर्को मूल्य बिर्द्दी,भ्रस्टचार,महिला हिंसा,कर बिर्दी र कुसासन कोबिरुद्द जिल्ला सदर मुकाम मान्म मा नेपालि कांग्रेस ले बीरोध प्रदशन गर्ने भय को छ ,

नेकपा सरकार ले देश लाइ दुर्घटना तर्फ लगेको ले हामि बीरोद प्रदसन मा लागेका हौ , यसलाई लाइ रोख्न बिरोध कार्यक्रम आबसेक रहेको वडा अदक्ष नरेश बम ले यन यस मिडिया लाइ बताउनु भयो , नेपालि कांग्रेस सत्ता मा नभय पनि  देश को अभिभाबक भय को ले देश मा भय का  हरेक बिकिर्ती लाइ न्यूनीकरण गर्न नेपालि कांग्रेश अइले मात्र हैन स्थापित कालदेखिनै सेवा मा कठिबद्द रहेको अदक्ष बम को भनाइ र हे को छ , 

नेपालमा ‘राष्ट्रियताको संरक्षण र सर्ंवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम ‘नेपाली कांग्रेस’ हो , वर्तमान सर्न्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय लेगणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी रहेको ले सर्भ साधारण र देश को बिग्रदो अबस्ता देखि नसहने अदक्ष बम को जिकिर हरेको छ ,

नेपालि कांग्रेश कालिकोट

                                        ⇓सर्भादिक जानकारी का लागि शेर गर्नुहोस⇓  

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्