banner

ताजा समाचार

विप्लव नेकपा द्धरा माघ दश गते संंघर्षका कार्यक्रम सहित नेपाल बन्दको घोषणा

1 403 total views, 1 1 views today

माघ १ काठ्माडौँ,प्रर्तिबन्धीत नेत्रबिक्रम चन्द विप्लव नत्रित्वको नेपाल कम्यूनिष्ट पार्टिले माघ १० गते नेपाल बन्दको आवाहन गरेको छ । केपि शर्मा वलि नेत्रित्वको सरकारले आफ्नो पार्टिका केन्द्रीय सचिवालय सदसय तथा अन्तराष्टिय बिभाग प्रमूख धर्वेन्द्र वास्तोला कन्चनलाइ गैर न्यायिक गिरप्तार गरेको भन्दै पार्टिले प्रेस’ वक्तmव्य मार्फत माघ १० गते वन्दको आवाहन गरेको हो ।


पार्टिका महासच्चिव नेत्र विक्रम चन्द विप्लव द्धरा हस्ताक्षरीत प्रेस वक्तmव्यमा पार्टिका केन्द्रीय सचिवालय सदस्य धर्वेन्द्र वास्तोला कन्चन विबेक र बिशाललाई गैरन्यायिक रुपमा गरीएको गिरप्तारीको घोर भत्सना गर्दछौ भनिएको छ । जनताको अधिकारको हनन भष्टचार कमिसनखोर दलाली र राष्टघातका बिरुद्ध संघर्ष गरेका पार्टिका नेता कार्यकतालाइ गिरप्तार गर्नू हिरासतमा यातना दिनू जेल हाल्नू लाखौँ धरौटि तोक्नू कूनैपनि राजनैतिक मान्यताको सामान्य पनि ध्वज्जी उडानू हो । निरंकूस तानाहाहि र फाँसिस्ट प्रविर्ति हो वक्तmव्यमा उल्लेख गरीएको छ ।


यस खालको दमनका बिरुद्ध आवाज उठाउन सम्पूर्ण विभिन्न राजनितिक पार्टि बूद्धीजिवि र आम नागरीकहरूलाइ निर्देहन समेत गरीएको छ । नेकपाले गिरप्तारीका विरुद्ध सघर्षका कार्यक्रमहरु समेत सार्वजानिक गरेको छ । संघर्षका कार्यक्रम अन्तर्गत २०७७ साल माघ तिन गते देशव्यापि रुपमा बिरोध जूलूस माघ पाँच गते देशव्यापि रुपमा बिरोध सभा माघ सात गते देशव्यापि रुपमा बिराध प्रदर्शन माघ नौ गते देश देशव्यापि रुपमा मशाल जूलूस र माघ दश गते नेपाल बन्दको आवान गरेको छ ।

                                                                     

                                                                                                         ⇓   अधीक जनकाका लागी सेर गर्नुहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्