banner

ताजा समाचार

प्रदेश ६ का शैक्षिक माफिया बिरुद्द संगर्ष गर्ने जिम्मा अखिल क्रन्तिकारी का केन्दीय सदस्य शाही लाइ

1 1,214 total views, 1 1 views today

मशिर ३० काठमाण्डौ , ने.क.पा. (क्रान्तिकारी मावबादी) निकट अखिल क्रान्तिकारी को २९ , ३० गते बसेको केन्द्रीय कमिटि को बैठक मा शैक्षिक क्षेत्र मा भय को बिकृति , विसंगति ब्यापारी करण र माफिया करण को सारथि बनायका सासक  हरु बिरुद्द कर्मठ र कठित भै सम्पुण सदस्य लाइ लागि पर्न अखील क्रान्तिकारी  फ्याक्सन इन्चार्ज  सी.पी. गजुरेल को निर्देशसन सहित बैठक समापन भयको छ ,

C.T.E.V.T. अन्तरगत पर्ने सेन्ट्रल  इन्जीनियरिंग कलेज का अखिल (क्रान्तिकारी ) बिधार्थी संगठन का इकाई कमिटि अध्यक्ष हुदै पोखरा बिश्वबिद्धालय संयोजक ,काठमाडौं बिश्वबिद्धालय संयोजक र अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य रहदै देश भक्त जनगणतान्त्रिक मोर्चा नेपाल का कालिकोट जिल्ला अध्यक्ष सम्म सरिक रहनु भय का नेत्र बहादुर शाही लाइ अखिल  क्रान्तिकारी  केन्द्रीय कमिटि ले सर्भ सहमत कर्णाली प्रदेश संयोजक  को जिम्मा दिय को छ ,

संगठन को  नीति ,नियम र निर्देशन मा रही देश र जनता को लागी अवरात्र खटिय का शाही लाइ  बिस्वास र प्रलम्भित नरहने यौटा नेता मा हुनु पर्ने गुण बिधार्थी युवा नेता शाही मा भय को ले अखिल क्रान्तिकारी केन्द्रीय संगठन ले प्रदेश कमिटि संयोजाक को जिम्मा दिय को अखिल क्रान्तिकारी का केन्द्रीय अध्यक्ष हरि कृस्न गजुरेल ले यन यस मिडिया लाइ बताउनु भयो ,

नेता शाही कालीकोट जिल्ला शान्नी त्रिवेणी गा.पा.वडा न. ४ मा जन्मिनु भयको हो ,  सानै उमेर देखि नै गाउको बिकाश र सर्भहित का लागि-लागि पर्ने शाही अहिले ने.क.पा. (क्रान्तिकारी मावबादी) को धेरै तह मा आबद्द रहदै अखिल क्रान्तिकारी को प्रदेश कमिटी संयोजक मा मनोनित  हुनुभय को छ ,  अबका दिन मा देश को बिग्रिदै गयको शैक्षिक छेत्र, शिक्षा मा भयको ब्यापारी कारण र माफिया करण जस्ता हरेक बिकिर्ती  लाइ बिसेस रुपमा न्यूनीकरण गर्ने प्रदेश कमिटि संयोजक शाही ले यन यस मिडिया  लाइ बताउनु भयो ,

यस्तै पार्टी ले म प्रति गरेको बिस्वास को जिबन रहे सम्म देश र जनता को लागि मेरो कार्यछेमता ले भ्याय सम्म कदम कदाचित पार्टी को नीति निर्देशन भन्दा बाहिर नगही सर्भसदारण को सेवा मा खटिने समेत युवा नेता शाही को भनाइ रहे को छ ,


                                                      ⇓अधिक जानकारी का लागि  शेर गर्नुहोस् ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्