banner

प्रदेश

कोभिड अस्पताललाई फलफुल बितरण सहित इना खड्कालाई आर्थिक सायोक : पार्वति शिंह

1 37 total views, 1 2 views today

अनेम संघ केन्द्रीय सदस्य पार्वती सिहंको आज पर्न गयको आफ्नो जन्मदिनको अबसरपारी कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका-1 स्थित काेभिड अस्पताल कालिकाेटमा रहेका 24 जना काेराेना संक्रमित विरामिकाे स्वास्थ्य अवस्था बुझदै फलफूल वितरण गर्नुभएकाे छ

 

 

 

 

त्यस्तै कालिकोट जिल्ला पचालझरना गाउँपालिका १ का  अबराज खड्का कि छोरि इना खड्का काठमाडौं जोहोरपाटि हस्पिटल मा ऊपचारत छन ऊनै लाई  केहि सजिलो होस भनि रू ५ हजार आर्थिक सयोग गर्नु भयको छ

 

 

 

 

। नेपाल पत्रकार महासंघकी पूर्व काेषाध्यक्ष तथा अनेमसंघ कालिकाेट निर्वाचन क्षेत्र नं ख कि अध्यक्ष विगत लामाे समय यता सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ । र सिंह नेकपा एमाले कालिकाेटकाे जिल्ला कमिटी सदस्य पनि हुन

 

Ns midea  परिवारको तर्फ बाट ऊहा लाई जन्म दिन को लाखौ लाख शुभकामना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्