banner

कणाली प्रदेश

क्रान्तिकारी नेता(संग्रराम)को निधन प्रर्ति नेकपा कालिकोटको शोक बिज्ञप्ति जारीः योग्यदानको स्मरण

1 168 total views, 1 2 views today

यनयस मिडिया
फागून १४ काठमाडौ,नेपाल कम्यूनिष्ट पार्टि कालिकोट जिल्ला सल्हाकार समितिका सदस्य एबं कम्यूनिष्ट बिचारका एक होनाहार क्रान्तिकारी योद्धा दल बहादूर बूढा (संग्रराम)को निधन प्रर्ति नेकपा कालिकोटले एक शोक बिज्ञप्ति जारी गर्दै सर्दान्जली अर्पण गरेको छ ।

२०५७ सालमा भूमिगत भई क्रान्तिमा हूमिएका (संग्रराम) प्रचण्ड बाबूरामको आत्मसमर्पण पछि नेत्र बिक्रमचन्द बिप्लव नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टि कालिकोटका जिल्ला  सदस्य रहि ईमान्दार कम्यूनिष्टको भूमिका निर्वाह गर्दै आएका थिय ।

लामो समय देखि दिर्घरोगले ग्रसित (संग्रराम)को फागून १३ गते राति आफ्नै घर कालिकोटको कूमालगाउँमा निधन भएको थियो ।


निधन प्रश्चात नेकपा कालिकोट ले शोक बिज्ञप्ति जारी गर्दै सर्दान्जलि अर्पण गरेको हो । शूक्रवार नेकपा कालिकोटका ईन्चार्ज रणदि र सेक्रेटरी शाहसि द्धारा संयूक्त हस्ताक्षरीत शोक बिज्ञप्तिमा भनिएको छ ।

हामो पार्टि नेपाल कम्यूनिष्ट पार्टि कालिकोट जिल्ला सल्हाकार समिति सदस्य एक होनार,ईमान्दार कर्मनिष्ठ,क्रान्तिकारी कमरेड संग्ररामको दिर्घरोगका कारण मिति २०७७ साल फागून १३ गते राति भएको निधनपर्ति हाम्रो पार्टि जिल्लालाई अपूरणिय क्षेतिले पार्टि जिल्ला कमिटिलाई स्तबध बनाउनूका साथै जिल्ला संगठन समिति कालिकोट गहिरो दूख ब्यक्त गर्दछ ।


कमरेड संग्रराम जिवनकाल देखि नै कम्यूनिष्ट आन्दोलनमा क्रीयाशिल भई मिति २०५७ सालमा भूमिगत भएर पार्टि जिल्ला कमिति सदस्य हूनूहून्थ्यो ।

जनयूद्ध देखि एकिकृत जनक्रान्तिका भिषण संघर्षका मोर्चामा सहभागि भई कालिकोटको कम्यूनिष्ट आन्दोलनमा अबिष्मरणिय र अतूलनिय योग्यदानले पार्टी र क्रान्तिमा उर्जा पैदा गरेको स्मरण गर्दछौँ । कमरेड संग्ररामको कालिकोट जिल्लाको कूमालगाउँ गाविसको भाटेखर्कमा जन्म भएको थियो ।

मृर्तक संग्रराम प्रर्ति जिल्ला संगठन समिति कालिकोट मृत आत्माको चिरशान्तिको कामना सहित मृतक संंग्रराम प्रर्ति भावपूर्ण सर्दान्जली अर्पण गर्दछ । साथै मृतकका प्रीयजन शोकाकूल घरपरिवार आफन्तजन स्थानिय पार्टि सम्पूर्ण सूभेछ्क  महानूभाव सबैमा गहिरो समबेदना ब्यक्त गर्दछौँ ।

 

                        

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्