banner

कणाली प्रदेश

ज्ञानेन्द्र शाही: को टिम लाई हात’पात गर्ने ग्याङ ले मागे माफि

1 45 total views, 1 1 views today

सुर्खेत : शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामा`जिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ`क्र`मण भएको थियो । राति झण्डै साढे ११ बजेतिर श`ाहीको समूहमाथि आ$क्रम`ण भएको थियो ।

 

आईतबार दुबै पक्ष बसेर ज्ञानेन्द्र शाही को टिम लाई कुटपिट गर्ने टिम ले माफी मागेका छन् हाम्रो ठुलो गलती भयो भनेर हामी ले रक्सी खएका थियौं हामीले ज्ञानेन्द्र शाहि लाई लगाएका आरोप झुठो हो भनेर आफ्नो गलती स्वीकार गरेका छन् र अब देखि एस्तो कहिले पनि गर्ने छैनौं भनेर मिलेका छन्।

 

दुबै पक्ष मिलिसके पछि शाहीले आफ्नो फेस्बुक मार्फत यस्तो स्टाटर हालेका छन

 

प्रचण्डका कार्यकर्ता पदम बन( ycl सुर्खेत जिल्ला संयोजक ) ले धम्की दिएर ज्ञानेन्द्र शाहीले रक्सी खाएका हुन भनी झुटो समाचार बनाउन लगाए ए झोले हो सत्य कुरा ल्याउ र समाचार बनाउ कति प्रचण्ड को गुलामी गरेर पेट पाल्छस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्