banner

प्रदेश

पचालझर्ना १ सिकुमा : दिल बः शाहीको पहलमा जिबन शाही र ऊनकि धर्मपत्नि रजिना निरौला ले गरे खाद्यान्न सयोग

1 34 total views, 1 1 views today

पचालझरन १ सिकुमा – दिल बः शाहीको पहलमा जिबन शाहीको दाम्पतीले गरे खाद्यान्न सयोग

६ असार, कालिकोट – जिबन शाहीको दाम्पती द्वारा कालिकोटकाे पचालझरना गाउँपालिका – १ सिकुका १२ घरधुरिलाई खाध्यान र कर्णाली प्रदेश समाज कान्तो टोकियो (जापान) द्वारा बदालकाेट स्वास्थ्य चाैकि सिकु लाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।

जिबन बहादुर शाही र ऊनकि धर्मपत्नि रजिना निरौला द्वारा पचालझरना गाउँपालिका वडा नम्बर १ सिकुका १२ घरधुरिलाई खाध्यान्न बितरण गरिएकाे छ ।

समाज सेवि तथा नेहकपा ऐमाले का युवा नेता दिलबहादुर शाहीकाे पहल र शाही दम्पतीकाे सहयाेगमा नम्बर १ सिकुका बिपन्न तथा अार्थिक अवस्थामा कमजाेर १२ घर धुरिलाई चामल वितरण गरिएकाे हाे ।

गाउँमै स्थानियलाई बाेलाएर शाहिले सिकुका लाले सार्कि, गङ्गे सार्कि,टक्के सार्कि,तुले सार्कि,गौकला सार्कि,लाल्मति सार्कि,मुने सार्कि,पसल सार्कि, नम सार्की,भरूने लुवार,बिरेन्द्र सार्कि र नानी लुवारलाई चामल सहयाेग गरेका छन ।

यस्तै कर्णाली प्रदेश समाज कान्तो टोकियो (जापान) ले सहयाेगमा बदालकाेट स्वास्थ्य चाैकिलाई पनि स्वास्थ सामग्री सहयाेग गरेका छन ।

सहयोगमा स्वास्थ्य चाैकिलाई मास्क, सेनिटाईजर लगायतका काेभिड प्रतिकार्य सामग्री हस्तान्तरण गरिएकाे छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्