banner

जिल्ला - सेरोफेरो

पृथ्वी रक्तदान वीर फाउन्डेसनको एम्बुलेन्स दुर्घटनामा चालक को मित्रु

1 236 total views, 1 1 views today

खडक बिस्वोकर्मा कालिकोट,

२८ कार्तिक कालिकोट, पृथ्वी रक्तदान वीर फाउन्डेसनको एम्बुलेन्स दुर्घटनामा परेको छ । गएराति कालिकोट खाँडाचक्र नगरपालिकाको चौखोलाबाट बिरामी बोकेर सदमुकाम मान्म अस्पतालमा आउदै गर्दा सेराबाडामा दुर्घटना परि चालक खगेन्द्र शाहीको मृत्यु भएको हो । कर्णाली प्रदेश ०२००१ च ०१९२ नंबरको एम्बुलेन्समा पुर्णरुपमा क्षति भएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका सेरावाडामा साघुरो मोडमा गाडिले सडकको लिक छोडर जानै लाग्दा चालकले ब्रेक लगाएर बिरामी र बिरामीका आफन्तलाई गाडीबाट बाहिर निकाली सकेपछी चालकले एम्बुलेन्स बचाउन ब्याक गेयर लगाउदा ब्याग गियरले काम नगरेको बताईएको छ । गाडी सडक भन्दा करिब ३०० मिटर तल तिलानदीमा खसेको हो ,

हाम्रा कालिकोट सम्बात दाता खडक बिस्वोकर्मा को रिपोर्ट
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्