banner

कणाली प्रदेश

बार्ता गरेर सरकार संग संयुक्त सरकारमा जाने कुरा बिल्कुलै गलत छ: तुफान बिर्दोही नेकपा युवा

tufan shing

1 359 total views, 1 1 views today

यन यस मिडिया

फागुन १० काठमाडौं शनिबार महासचिव विप्लवद्वारा जारी छोटो विज्ञप्तिमा भनिएको थियो , ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’ भनेर भनिय को बिज्ञप्ति ले सरकार लगयात सबै पार्टी हरु मा खास खुस चलेको छ , यसै क्रम मा विप्लप नेतृत्व को भार्त्री संगठन हरु ले पनि आपत्ति जनाय का छन् ,

तुफान सिंह कालिकोटे बिद्रोहि नेकपा युवा  को बिचार भने यस्तो रहेको छ ,

 

सन्दर्भ बिद्रोहि नेकपा र सरकार बिच हुने बार्ता, बार्ता एउटा् आफैमा राम्रो कुरा हो जो आम पार्टी कार्यकर्ताको भावनालाई समेटिनु पर्छ बार्तकै कुरा गरि राख्दा सरकारले एक लौटी पार्टीलाई गन जालो बनाउने तर्फतिर जाँदै छैन।

भन्ने कुन आधारमा बिश्वास गर्ने त्यो बाताबरण पार्टीले समयमै यदि बुजेन भने हाम्रो पार्टीलाई प्रचण्डहरुलाई झै सडकमा बसेर रुने बाउन पनि यो केपि सरकार पछि पर्दैन यो सबै नेताहरुमा चेताना जावस।

पार्टीले बार्ताको लागि राखेको केही सर्तहरुमा धेरै जसो अहिले सामाजिक संजालमा विभिन्न टीका टिप्पणीले तताएको देखिन्छ यदि यहि हो भने आम नेताकार्यकर्ताको भबिस्य कता जादैछ भन्ने एउटा् प्रसन चिन्न्ह खडा गर्दिएको जुन ब्यबस्था खारेजकै लागि हामि अहिले सम्म लड्दै आएका छौं केही संचार माध्यमबाट आएका कुरा हेर्दा आम सुभचिन्तक हरुमा एउटा् प्रसन तेर्साएको छ।

जुन सरकार संघ संयुक्त सरकारमा जाने कुरा यो बिल्कुलै गलत छ जस्तै एहि ब्यबस्था मान्नु पर्ने भए किन यत्रो ११-१२ जना सहिद गराउन जरुरत थिएन एहिदिन देख्न होत।

जहाँसम्म पार्टीले केही सर्तमा परिबर्तन गर्न पर्ने हुन्छ यथार्थतमा केहि अन्लाईन मिडियामा आएका कुराहरुको आधार मान्ने हो भने हाम्रो पार्टी प्रतिको प्रतिबन्ध खुलाउने कुरा स्वागत योग्यो छ अर्को बार्ताको लागि सरकारको आधिकारिक प्रत्र भन्ने छ यो पनि ठिकै छ ।

बन्दी नेताकार्यकर्ता रिहाई ,बृहत राजनीति समिक्षा भेला संयुक्त सरकार मा जाने जमत सग्रह गर्ने कुरामा त पार्टीले एक पटक सोच्नै पर्छ ।

ईसबै कुरामा समयमै सोचिएन भने ती सहिद नीर कुमार राई,कुमार पौडेल ,लगाएतको रगतको मुल्य र एकीकृत जनक्रान्तिको महान अभियानमा ठूलो धोका हुन बाट बच्नु पर्छ नेतृत्वले हिजो प्रचण्ड बाबुरामहरुले १२ बुदे समाजवादीमा हस्ताक्षर गरे झै नहोस् आम जनसमुदायको सपना माथी खेलबाड नगरियोस नेतृत्व प्रती हाम्रो पूरा बिश्वास छ ।।

यहि संसदिय ब्यबस्थाको संयुक्त सरकारमा जाने कुरा नै थियोे भने हिजो के कुराले रोक्यो र ११-१२ होनहार योद्धाले किन रगत बगाउन बाध्य भए त जवाफ कस्ले दिने हिक्मत राख्छ अब यहाँ यदि एहि ब्यबस्थानै ठिक थियो भने यो बर्बादी किन गरियो भोलि आम नेताकार्यकर्ताले हिसाब् किताब खोज्ने छ्न।

तेसैले बार्ता पार्टीको लागि र निर्दोष जेलमा बस्नु भएका नेताकार्यकर्ताको हितको लागि राम्रो हो तर संयुक्त सरकार सके सम्म केपि संघ पार्टी एकताको कुरा नत्र संसधिय चुनाबको प्रस्ताव सिधै असैय हुन्छ यो कसैलाई सैय हुदैन जहाँसम्म लाग्छ मलाई ।।

एहि संसधिय चुनाब गर्न दिनु हुन्न भन्दै २०६८ बाट निरन्तर चुनाब बहिष्कार गर्दै आएको पार्टीलाई चुनाबको अफर दिएर फसाउदै छ झापालिले यो बुझ्न पर्छ पहिला नत्र प्रचण्ड भन्दा भयानक हालत एहि केपि ले हामिलाई गराउछ यो राजनीति हो जहाँ जे पनि हुन्छ यो बारे कतै पनि नझुक्न आदरणीय महासचिव कामरेड बिप्लव हार्दिक अनुरोध पनि हो मेरो मात्रै होइन आम क्रान्तिकारी युवाको ।।

के एकीकृत जनक्रान्तिको कार्यभार पूरा भएकै होत एहि हो बैज्ञानिक समाजवाद हामिले भन्ने गरेको ती सहिद प्रज्वल ,माहान,नीर कुमार ,कुमार पौडेल ,तिर्थ घिमिरे ,धन बहादुर बटाला,लगाएतको सपना एहि थियो त कामरेडहरु कतै घुसपैठ नहोस् सहिद हरुको सपना माथी कुठाराघात नहोस् एकीकृत जनक्रान्तिको यो अभियान अझै धेरै अगाडि सम्म रहनेछ नेतृत्वले धोकादिने छैन

भन्नेमा हामी ढुक्क छौ यति भन्दै गर्दा बार्ता नै नगर्ने भन्ने पक्कै पनि होइन्न तर सरकारले गर्ने सर्त भन्दा नि हाम्रो अनुकुलमा हाम्रो मागहरु पूरा हुन्छ भने यक हत सम्म हामी माथीको प्रतिबन्ध र सम्पूर्ण आस्थाका बन्दिहरुको रिहाई अनिवार्य यो बार्ताले गर्ने छ बिश्वास छ ।।

तुफान सिंह कालिकोटे बिद्रोहि नेकपा युवा 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्